ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छ वर्षिया दुई बालीका बलात्कारको आरोपमा ५७ वर्षीय वुद्ध पक्राउ


bhawani desk

काठमाडौं,३० भाद्र । कञ्चनपुरमा ६ वर्षका दुईजना नाबालिकालाई बलात्कार गरेको आरोपमा ५७ वर्षका एकजना वृद्ध पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२, ढकनियाका ६ वर्षीय २ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५७ वर्षीय बृद्ध राजेन्द्र विष्टलाई पक्राउ गरेको हो । विष्टले विद्यालय जाने क्रममा बालिकालाई ललाइफकाई बलात्कार गर्ने गरेको पीडित बालिकाकी आमाले बताएकी छन ।

विस्तारै बालिकाले विद्यालय जान छोडेको र आफूले गाली गरेर पठाउँदा ५र६ वटा सुरुवाल लगाएर विद्यालय जाने गरेको उनले बताइन ।

‘स्कुलबाट आएपछि योनाङ्ग दुख्यो भन्दै रुन्थि’उनले भनिन् मैले सोचे ५र६ वटा सुरुवाल लगाएर जान्छे । त्यही भएर पाछ्यो होला ।’
‘

त्यसले स्कुल नजाने कारण कहिल्यै पनि मसँग भनिन्’,उनले भनिन्’ ‘मलाई पनि त्यतातिर ध्यान गएन ।’ उनका अनुसार ती बालिकामाथि भएको यौन दुव्र्यवहार र बलात्कार गरेको बालिकासँगै जाने साथिले देखेकी रहिछिन् ।

विष्टले बालिका विद्यालयबाट फर्किदा पसलमा कुरेर बस्ने र चाउचाउ, बिस्कुट दिएर बलात्कार गर्ने गरेको उनले बताइनन् ।

छोरीमाथि भएको बलात्कारको बारेमा शुक्रबार मात्र थाहा पाएको पीडतकी आमाले बताइनन् । पीडित परिवारले घटनाबारे थाहा पाएपछि विष्ट विरुद्ध शनिबार इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए ।शनिबार बिहान इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले त्यसलाई पक्राउ गरेको छ ।’

प्रहरीले नाबालिकालाई बलात्कार गर्ने राजेन्द्र विष्टलाई पक्राउ गरेको छ । उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।

विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताएका छन

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com