ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 बदमासी भन्सार कर्मचारीमाथि कडा कार्वाही गर्ने अर्थमन्त्री खतिवडाको चेतावनी


bhawani desk
भाद्र २६, २०७५ मंगलबार   ४ : ४७   बजे

काठमाडौं,२६ भाद्र । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक अनियमितता गर्ने भन्सार कर्मचारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिनु भएको छ ।
अर्थमन्त्री खतिवडाले भन्सार प्रशासनलाई स्वच्छ, पारदर्शी र सदाचारी बनाउन मुख्य जोड दिइएको पनि स्पष्ट पार्नु भयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भन्सार कर्मचारीले बदमासी गरेको पाइए तत्काल मन्त्रालयमा खवर गर्न पनि उहाँले उद्योगी, व्यवसायीहरुलाई आग्रह गर्नु भयो ।

निजी क्षेत्रको सहयोगमा सरकारले भन्सार प्रशासनलाई शुद्ध र सदाचारी बनाउने योजना तय गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले स्थानीय उत्पादनलाई बृद्धि गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको दावी पनि गर्नु भयो । उहाँले लगानी मैत्री वातावरण बनाउन सरकार लागि परेको पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group