ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एउटै घरमा बालबालिका सहित पाँच जनाको शव भेटियो


bhawani desk
भाद्र २४, २०७५ आईतबार   ५ : ३९   बजे

एजेन्सी,२४ भाद्र । पश्चिम अस्ट्रेलियाको पर्थमा एक घरमा बालबालिका सहित कम्तीमा पाँच जनाको शव भेटिएको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीको वक्तव्यमा बालबालिका सहित धेरै जनाको शव भेटिएको उल्लेख छ । अनुसन्धाताहरुले मृतकको एकिन संख्या खुलिनसकेको बताएका छन् । मृतकको उमेर र लिङ्ग पहिचान पनि हुन नसकेको प्रहरीले बताएको छ ।

एकजना करिब २० वर्षको हाराहारीका व्यक्तिले प्रहरी समक्ष आत्मसमर्पण गरी शबका बारेमा जानकारी दिएका थिए । प्रहरीले भनेको छ, “ती व्यक्ति प्रहरीको नियन्त्रणमा छन् र प्रहरीलाई घटनाको यथार्थता बताउन सहयोग गरिरहेका छन् ।”

प्रहरी नियन्त्रणमा रहेका ती व्यक्तिसँग मृतकहरुको सम्बन्धका बारेमा पनि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

अस्ट्रेलियामा पछिल्ला दिनहरुमा व्यक्ति हत्याका घटनाहरुमा वृद्धि भएको छ । सिड्नीमा हालै मात्र एक बाबुले छोरा र छोरीको गोली हानी हत्या गरेर आफैं आत्महत्या गरेका थिए ।

एक अर्को घटनामा पश्चिम अस्ट्रेलियामा पनि एक जना हजूरबाबुले आफ्नी पत्नी, छोरी र चारजना नातिनातीनाको हत्या गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group