ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफ्नै छोराले गरे आमालाई बलात्कार


bhawani desk

भोजपुर, १९  भाद्र । आफ्नै छोराले आमालाई बलात्कार गरेका छन । भोजपुरको साल्पासिलोछो गाउँपालिका २ दोभानेका २७ वर्षीय आकाशले आफ्नै आमालाई बलात्कार गरेका हुन । आफ्नै छोराले पटकपटक बलात्कार गरेपछि उनी न्याय माग्न गाउँपालिका पुगेकी थिइन् ।

आमालाई बलात्कार गर्नेलाई जन्मकैदको फैसला भएको छ । आफ्नै जन्मदिने आमालाई बलत्कार गर्ने आकाशलाई जन्मकैद सहित २७ वर्षको कैद फैसला भएको हो ।

जवरजस्ति करणीमा ७ वर्ष र जन्मदिने आमालाई करणी गरेकोमा हाडनाता तर्फ जन्मकैदको फैसला भएको जिल्ला अदालतका सुचना अधिकारी मणिराम पोखरेलले बताएका छन ।

आमाको पहिचान खुल्ने भएका कारण छोराको नाम भने खुलार्इएको छैन ।
जिल्ला न्यायाधीश हरिसचन्द्र इङ्गनामको इजलासले जन्मकैदको फैसला गरेको हो । अभियुक्त आकाशले ६२ वर्षिय आमालाई पटक-पटक बलात्कार गर्दै आएका थिए ।

गाउँपालिकाले प्रहरीमा पठाएपछि प्रहरीले आकाशलार्इ प्रक्राउ गरि आवश्यक कारबाही अगाडी बढाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com