ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बईको क्रिस्टल टावरमा आगलागी, ४ को मृत्यु, १६ जना घाइते


एबीसी न्यूज
भाद्र ६, २०७५ बुधबार   २ : ०९   बजे

मुम्बई, ६ भाद्र । भारतको व्यापारी नगरी मुम्बईको क्रिस्टल टावरको १२ औं तले भवनमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । भने १६ जना घाइते भएका छन् ।

बुधबार विहान करीब ८.३० बजे शुरु भएको आगलागीमा घाइते भएकाहरुको उपचार स्थानीय केइएम अस्पतालमा भइरहेको बताइएको छ । भारतीय अधिकारीका अनुसार मृत्यु हुनेमा एक र तीन पुरुष रहेका छन् । साथै घाइते हुनेमा १० जना पुरुष ६ जना महिला रहेका छन् ।

आगलागी अहिले पूर्णरुपमा नियन्त्रण आइसेकेको छ । अधिकारीहरुका अनुसार भवनको १२ औं तलाको लिफ्टबाट आगलागी शुरु भएको हुनसक्छ । लिफ्टबाट शुरु भएको आगलागी सो फ्लाट भरी फैलिन नपाउँदै पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो ।

आगलागी शुरु हुने वित्तिकै दमकल विभागमा सूचना दिइएपछि तत्काल दमकल घटनास्थल पुगेपछि २ घण्टा लामो प्रयासपछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । भवनमा फसेमा मानिसहरुलाई क्रेनको सहायताले उद्दार गरिएको थियो ।
आगलागीको कारण अहिलेसम्म पत्ता नलागेपनि विद्युत सर्ट भई आगलागी शुरु भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group