ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ सय किलो सुन र ३५ सय किलो चाँदी बरामद


एबीसी न्यूज


जयपुर, ३० साउन । राजस्थानको आयकर विभागको अनुसन्धान शाखाले सांगानेर एयरकार्गोमा मंगलबार दिउँसो २ सय किलो सुन र ३५ सय किलो चाँदीका गहना बरामद गरेको छ । यी गहनाको मूल्य ७६ करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । जसमा करीब ६० करोडको सुन र १६ करोडको चाँदीको गहना रहेको बताइएको छ ।

विभागका अधिकारीहरुका अनुसार ती गहना कुनै प्रदर्शनीसँग सम्बन्धी छ र त्यो मुम्बईबाट जयपुर पुर्याइएको हो । विभागले अनुसन्धान गरिरहेको छ र गहना व्यापारीहरुले खाता र स्टक वैधानिक तरिकाले रेकर्ड राखे नराखेको । यदि रेकर्ड नमिलेमा कारबाही अगाडि बढाइने छ । गहना बरामदपछि गहना व्यापारी त्रसित भएका छन् ।

यी गहनासँग भारतका ६ जना व्यापारीको नाम जोडिएको छ । अबेर रातिसम्म भएको अनुसन्धानका क्रममा पाँच व्यापारीको नाम पत्ता लागेको अधिकारीहरुले बताएका छन् । अबेर रातिसम्म पाँच व्यापारीलाई सम्पर्क गरि आफ्ना कागजात पेश गर्न भनिएको छ।

आयकर विभागका अनुसार बापू नगरस्थित जिस ज्वैलरको नाममा ती गहना डिलीभरी भएको छ । उनको उत्पादन यी ठूलो मात्रामा छैन । यसले झनै शंका उत्पन्न गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com