ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण लाओसमा बाँध भत्किदा ३६ को मृत्यु


bhawani desk
श्रावण २८, २०७५ सोमबार   ४ : १३   बजे

 

एजेन्सी,२८ साउन । लाओसका सैनिक र सिङ्गापुरबाट आएका उद्धारकर्ताहरुले दक्षिण लाओसमा बाँध भत्किएर बेपत्ता भएका ९८ व्यक्तिको लगातार खोजी कार्य जारी राखेका छन् । उक्त घटनामा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको स्थानीय दैनिक पत्रिका भिएन्टिन टाइम्सले सोमबार पुष्टि गरेको छ ।

लाओस पिपुल्स आर्मीका उपनिर्देशक फालोम लिन्थोङले शनिबार एक तीन वर्षीया बालिकासहित ३६ व्यक्तिको शव हिन्लाथ गाउँमा भेटिएको बताएका छन् । घाइते भएका तीन व्यक्तिको भने उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

उद्धारकर्ता र सैनिकको टोलीलाई उद्धार कार्यका लागि अन्य उपकरणको आवश्यकता भएको ब्रिगेडियर जनरल फालोमले सञ्चार माध्यमलाई आइतबार जानकारी दिनु भएको छ ।

करिब ५८५ सैनिक र सिंगापुरका १७ जना उद्धारकर्ताहरुले लगातार बेपत्ता व्यक्तिको खोजी कार्य जारी राखेका छन् । तर पानी सहितको बाक्लो लेदो माटोको कारण उद्धारकार्यमा कठिनाइ भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निर्वाचन परिणामलाई ‘सुनामी’ को संज्ञा दिँदै माधव नेपालले उठाए ‘निर्वाचनको निष्पक्षता’माथि प्रश्न

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group