ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमणको षड्यन्त्र भएको छ : अध्यक्ष साउद


bhawani desk
श्रावण १३, २०७५ आईतबार  ११ : १२ बजे

अछाम,१३ साउन । रामारोशन गाउपालिका अछामका अध्यक्ष झँकर साउँद भाष्करले केही दिन अघि आफ्ना बिरुद्ध सामाजिक सञ्जालमा आएका गलत समाचार आफु बिरुद्धको षड्यन्त्र भएको बताउनु भएको छ ।

अछाम सदरमुुकाम मंगलसेन आफ्नो गाउपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा भए गरेका कामकार्य र उपलब्धिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने क्रममा भाष्करले आफ्नो व्यक्तिगत लेनदेनको कुरामा कसैलाई उचालेर आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमण भएको भन्दै उहाले

आफ्नो लोकप्रियता देखेर आत्तिएकाहरुले यस्तो गरेको बताउनुभयो । ब्याक्तिगत
लेनदेनको कुरालाई कुनै आधार र प्रमाण बिनानै ठगी मुद्धा भनी गलत रुपमा
समाचारका रुपमा अनलाईन र सामाजिक संजालमा भाईरल बनाएर आफुमाथि षड्यन्त्र भएको भन्दै अध्यक्ष साउदले चरित्रहत्या गर्न खोज्ने हिसाबले भएको षड्यन्त्र बिरुद्ध पार्टी केन्द्रिय कार्यालयमा निबेदन दिएको र अब बैचारीक र राजनीतिक रुपमै
संघर्ष गर्ने उल्लेख गर्नु भयो ।

गाउँ पालिका अध्यक्ष साउदकै अध्यक्षतामा भएकोपत्रकार सम्मेलनमा गाउपालिकाले बर्षभरि गरेका प्रमुख कामहरुलाई ५३ वटा बुदामासमावेश गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष भाष्करले पर्यटकिय क्षेत्र रामारोशनलाई जिल्लाका अन्य स्थानीय तह, प्रदेश सरकार र रास्ट्रकै अपन्वत्व दिलाउने गरि पहलकदमी भईरहेको बताँउनु भयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ अछामका सचीव होम बहादुर साउद, नेकपाका नेता झपट अयडि लगायत अतिथि रहनुभएको थियो ।

जिल्ला स्थित सन्चार माध्यम र राष्ट्रिय मिडियामा आबद्ध पत्रकारहरु तथा गाउपालिकाका कर्मचारीको सहभागीता रहेको पत्रकार सम्मेलनमा गाउपालिकाका वडा सचिव रामबहादुर भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

आईपीएल क्रिकेटमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com