ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाबलेश्वरमा बस दुर्घटना ३३ जनाको मृत्यु


एबीसी न्यूज


मुम्बई, १२ साउन । भारत महाराष्ट्रको चर्चित पर्यटकीय स्थल महाबलेश्वरको अम्बेनली घाटको पहाडी बाटोमा शनिबार बिहान करीब १० बजे २०० फिट तल खोंचमा बस खस्दा ३३ जनाको मृत्यु भएको छ ।
बसमा ३४ जना सवार रहेको अन्य घाईतेको उपचार भईरहेको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

महाराष्ट्रको रायगड जिल्लाको कलेक्टर विजय सूर्यवंशीले घटनाको पुष्टि गर्दै भने, ‘पोलडपुरमा बस खोंचमा खस्दा बसमा सवार ३४ जनामध्ये ३३ जनाको मृत्यु भएको हो ।’ बसमा सवार सबै कृषि विभाग की विद्यापीठमा काम गर्ने कर्मचारी रहेको र उनीहरु सप्ताहान्त विदामा पिकनिक खान गइरहेका थिए ।

घटनाको सूचना पाउनसाथ नेशनल डिजास्टर रेस्पोन्स फोर्स तत्काल घटनासथल पुगेर उद्दारको शुरु गेरको थियो । बाक्लो कुहिरोको कारण दुर्घटना भएको बताइएको छ । रायगढका प्रमुख जिल्ला अधिकारी र एसपी घटनास्थलमा पुगेका थिए ।
उता महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घटनाप्रति शोक व्यक्त गरेका छन् । मुख्यमन्त्रीले ट्वीट गर्दै महाबलेश्वर बस दर्घटनामा ३३ जनाको निधन भएको खबरले दुखी भएको छु ।

उनले मृतकका परिवारजनमा संवेदना व्यक्त गरेका छन् भने घाइतेको शीध्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले स्थानीय प्रशासनलाई सबै प्रकारका आपतकालीन प्रयास गर्न निर्देशन दिएका छन् । वरिष्ठ अधिकारी र व्यवस्थापकले आफ्नो तरीकाले त्यसबारेमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com