ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कार्यक्रमहरु प्रभावकारी (भिडियोसहित)


एबीसी न्यूज
श्रावण ९, २०७५ बुधबार  ९ : ४१ बजे

 

काठमाडौं– आफ्नो खेती योग्य र उर्वर भूमीलाई बांझै राखेर बिदेशिने प्रवृती दिनानुदिन बढिरहेको छ । आफ्नो घर बारीमा सिरु फुलाएर बिदेशमा पशिना बगाउनु पर्ने बाध्यता अहिले हामी माझ रहेको छ ।

तर, रुकुमको पश्चिमी भागमा निकै छोटो समयमै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना ईकाईका कार्यक्रमहरु प्रभावकारी वन्दै गएका छन । जिल्लाको १ नगरपालिका र २ वटा गाउँपालिकामा यो परियोजना लागु भएको छ । चौरजहारी नगरपालिका अन्तरर्गत वडा नम्वर ३ देखि वडा नम्वर १४ सानीभेरी गाउँपालिका अन्तरर्गत वडा नं ९ र त्रिवणी गाउँपालीकाको वडा नं १० मा प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम लागु भएका छन् ।

छोटो समयमा यसरी ग्रमाणि वस्तीहरुमा गएर कृषक समुह निमार्ण गरी कृषकहरुलाई आवाश्यक पर्ने कृषि सामाग्रीहरुको पहिचान गरी उनीहरुलाई हस्तान्तरण गर्ने लक्ष्य परियोजना ईकाई जोनले लिएको छ । प्राकृतिक स्रोत र साधनले भरिपुर्ण रुकुम जिल्लामा यस कार्यक्रमले निरन्तरता पाएको छ । गाउमा रहेका खेती योग्य जग्गाहरुमा यसरी गरिएको कृषी कर्मले पक्कै पनि समग्र देशलाई समृद्ध बनाउन ठुलो भुमिका खेल्ने छ ।

(भिडियोसहित)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

सर्वोच्चको आदेश: ओली र लेखक २६ चैतमा हिरासतबाट मुक्त हुने

फेवाताल संरक्षण : ५० वर्ष पुरानो मापदण्डबाट अदालतको आदेशसम्म — डोजर चल्यो, अब के हुन्छ ?

लमजुङमा जिप दुर्घटना- दुई जनाको मृत्यु, १२ घाइते

एमालेको निष्कर्ष : बादलको अभिव्यक्ति त्रुटिपूर्ण, पार्टी नीतिविपरीत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com