ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डा केसीको माग हुबहु सम्बोधन हुन सक्दैन :(नेकपा)का अध्यक्ष दहाल


bhawani desk
असार २८, २०७५ बिहीबार   ५ : ४२   बजे


चितवन,२८ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले डा गोबिन्द के सी को माग हुबहु सम्बोधन हुन नसक्ने प्रष्ट पारेका छन् ।

आज चितवनको भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै प्रचण्डले अहिलेको प्रतिनिधि सभा सार्वभौम संस्था भएको र त्यसलाई कसैले पनि हुबहु यो गर भनेर भन्न मिल्दैन बताए ।

उनले कुनै पनि प्रतिवेदनमा थपघट गर्ने अधिकार सरकारलाई हुन्छ र अन्तिम निर्णय संसदले लिने भन्दै त्यसमा कसैले हुबहु यस्तो हुनुपर्छ भनेर दवाव दिनु लोकतान्त्रिक अभ्यासको अपमान हुने तर्क गरे ।

उनले डां.गोबिन्द केसीको स्वास्थ्य स्थिति बुझेर काठमाण्डौ ल्याएर उपचार गराउन र बार्ता गर्न पहल गरेको बताए । त्यस्तै प्रचण्डले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुने प्रष्ट पारे ।

उनले अहिले भएको प्रदेश राजधानी परिवर्तन गर्न नहुने कि भन्ने चर्चा शिर्ष नेताहरुमा चलेको बताए । कुनै १ प्रदेशको राजधानी परिवर्तन गर्दा अन्य प्रदेशमा पनि राजधानी परिर्वतनको माग आउने चिन्ता नेताहरुमा रहेको प्रचण्डले बताएका छन ।

त्यस्तै प्रचण्डले अदालतको फैसलाको सम्मान गरेर समस्या समाधानको सकारात्मक बातावरण बनाउनको लागि समझदारीको साथ छविलाल पौडेल कारागार गएको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group