ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासी निर्णयबारे अमेरिकामा विरोध


bhawani desk
असार २१, २०७५ बिहीबार  ४ : ०९ बजे

एजेन्सी २१ असार । संयुक्तराज्य अमेरिकाका केही शहरमा अमेरिकाले हालै लिएका आप्रवासीसम्बन्धी नीतिको विरोध गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हालैका आप्रवासीसम्बन्धी नीतिबारे यहाँका विभिन्न शहरमा बुधबार पनि विरोध ¥यालीको आयोजना गरिएको छ ।

गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी परिवारलाई अमेरिकाले उनीहरूका सन्तानबाट छुट्टै राख्ने भनी गरेको निर्णयको विरोध गर्दै ती प्रदर्शन भएका हुन् ।

राष्ट्रपति ट्रम्पको यस नीतिप्रति ती ¥यालीमा आक्रोश व्यक्त भएको बताइएको छ । उता राष्ट्रपति ट्रम्पले भने त्यस विरोध प्रदर्शनको क्रमलाई रोक्ने बताउनुभएको छ ।

ती विरोध ¥यालीमा प्रदर्शनकारीले अमेरिकी सीमामा अलग गरिएका आप्रवासी परिवारलाई सँगै रहन दिइनुपर्ने माग राखेका थिए ।

यस्तो विरोधपछि बालबालिकालाई अभिभावकबाट अलग गर्ने नीति परिवर्तन गरिने राष्ट्रपति ट्रम्पले घोषणा गरेपनि अझै पनि सबै बालबालिका आफ्ना आमाबुवासँग बस्न पाएका छैनन् ।

त्यस्ता बालबालिकाको भविष्यलाई लिएर ती विरोध प्रदर्शन गरिएको बताइएको छ । तिनका आफन्त र अभिभावकले उनीहरुको भविष्यको चिन्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com