ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनिया टिभी र एबीसीमा प्रम ओली के के बोले ? (पूरा भिडियो)


ABC NEWS
असार १६, २०७५ शनिबार   ४ : ००   बजे


काठमाडौं १६ असार । बेइजिङमा प्रफुल्ल मन बनाएर ल्हासा फर्किदै गर्दा चीनको सिचुवानस्थित छेन्दु अन्तराष्ट्रिय विमानस्थलमा एकघण्टा ट्रान्जिट पर्यो । सोही समयको सदुपयोग गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलको अति विशिष्ठ कक्षमा एबीसी टेलिभिजनलाई एस्क्लुसिभ अन्तर्वाता दिए ।

एबीसी टेलिभिजनको विशेष अन्तर्वार्ता कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसँग ओलीले नेपालका विशाल दुई छिमेकी मुलुक दुई ठुला देशको सहयोगबाट नेपालको विकास गर्ने वातावरण बनेको दाबी गरे । ओलीले नेपाल र चीनको सम्बन्धमा थप नयाँ आयाम थपेको बताए । नेपालले दुवै ठुला देशको सहयोग र सहकार्यमा नेपालको विकास गर्ने वातावरण सृजना गर्न लाग्न आवश्यक रहेको तर्क गरे ।

प्रधानमन्त्री ओलीले चीनमा राष्ट्रपति सि चिनफिंगसंगको भेट लगत्तै चिनिया टेलिभिजन सिजीटिएन लाई विशेष अन्तर्वार्ता दिएका थिए । प्रम ओलीले चिनिया टेलिभिजनलाई अन्तर्वाता दिंदै नेपाल र चीनबीचको सम्बन्ध मात्र नभई अन्य देशसंगको सम्बन्ध अनि भविष्यलाई पनि ख्याल गर्दै दुइपक्षिय रुपमा सहयोग र सहकार्य गर्नुपर्ने बताए । पछिल्लो समय सृजना भएका केहि शंका तथा अन्योलताहरुको पनि अन्त्य भइ नया युगको सुरु भएको प्रधानमन्त्री ओलीको दावी छ । आफ्नो भ्रमणबारे प्रतिक्रिया दिँदै ओलीले भने, ‘२०१६ मा राम्रै थियो अहिले त निकै राम्रो भयो ।’
प्रधानमन्त्री ओलीले सिजीटिएन र एबीसीलाई दिएको अन्तर्वार्तालाई एबीसीले पुन जस्ताको तस्तै प्रसारण गरेर जनतालाई ओलीको विदेश नीति बारेको धारणा बुझ्न सघाउ पुगोस भन्ने ठानेको छ ।
यो अन्र्वार्ताका पूरा प्याकेज आज राती ९ बजे आइतबार विहान ८ बजे र दिउंसो २ बजे प्रसारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

प्रिय जेन्-जी, प्रणालीमा सामेल हुनुहोस्: परिवर्तन सामान्य राजनीतिमा हुन्छ- शशी थरुर

इरानको नयाँ ग्रान्ड स्ट्राटेजी

स्व-सुधार गर्ने एआईको उदय

सभामुखको ‘रेफ्री’ कार्ड : नियमको सिट्टी बजाउन छोडेर प्रधानमन्त्रीसँग याचना !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group