ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्घटनामा सशस्त्र प्रहरी जवानको मृत्यु


एबीसी न्यूज

असार ५, रौतहट / दुर्घटनामा परि रौतहटमा एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत रौतहट जिल्लाको चन्द्रनिगापुर–४ स्थित जिल्ला वन कार्यालय अगाडी पश्चिबाट पुर्व तर्फ जादै गरेको ना ५ ख ६१४२ नम्वरको ट्रक र बिपरित दिशा तर्फबाट आउदै गरेको ना ४६ प २९८२ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक मकवानपुर जिल्ला हेटौडा उप महानगरपालिका–११ नवलपुर निवासी २९ वर्षिय राजेन्द्र न्यौपानेको मृत्यु भएको छ भने सोही मोटरसाईकलमा सवार चितवन भरतपुर–१० का २५ वर्षिय विशाल कुमार प्रजा घाईते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाईते भएका न्यौपानेको उपचारको क्रममा चन्द्रनिगाहपुर अस्पातल प्रालिमा मृत्यु भएको र घाईते प्रजाको अवस्था समान्य रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापहुरका प्रमुख डिएसपी शान्तिराज कोइरालाले जानकारी दिएका छन् ।

मृतक मोटरसाईकल चालक न्यौपाने र घाईते प्रजा धनुषाको नक्टझिटा सशस्त्र प्रहरी वेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान रहेको प्रमुख कोइरालाले बताए । ठक्कर दिने ट्रकका चालक मकवानपुर बकैया गाउँपालिका–६ का विनोद सिलवाल र ट्रकलाई प्रहरी नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com