ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युद्धविरामका समय पूर्वी अफगानिस्तानमा भएको आत्मघाती आक्रमणमा १० को मृत्यु


एबीसी न्यूज
असार ४, २०७५ सोमबार   ९ : ०९   बजे

जलालावाद, अफगानिस्तान, ४ असार। अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा गराइएको आत्मघाती वम विस्फोटका कारण आइतबार १० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् ।

तालिवान विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण युद्धविरामको घोषणापछि केही तनावरहित अवस्थामा रहेका समय गराइएको आत्मघाती विष्फोटमा उनीहरूको मृत्यु भएको प्रान्तीय गभर्नरको कार्यालयका प्रवक्ताले एएफपीलाई जानकारी गराउनुभयो ।

नानगाहरका प्रान्तीय गभर्नरको कार्यालयलाई लक्षित गरी गराइएको अफगानी सुरक्षा स्रोतले पुष्टि गर्दै घटनामा १० जनाको मृत्यु भएको र केही घाइते भएको बताएको छ । घाइते हरूलाई स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले बताएको छ ।

नानगाहरमा शनिबार पनि आत्मघाति विष्फोट गराइएको थियो । उक्त घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको थियो । पूर्वी नानगाहर प्रान्तको रोदात जिल्लामा भएको घटनामा कम्तीमा १६ जना घाइते भएका थिए । घाइते भएका सबैजनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group