ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख जिल्ला अधिकारी बस्नेत र एसपी राठौर राडर गन बोकेर किन पुगे सडकमा ?


एबीसी न्यूज
असार ३, २०७५ आईतबार  ७ : ४४ बजे

 

चितवन, ३ असार । आजदेखि नारायणगढ मुग्लिन सडक खण्डमा टाईम काड लागु गरीने भएको छ ।
निमार्ण कार्य सम्पन्न भएपछि सडक पुर्ण रुपमा सञ्चालनमा आएसंगै सवारी साधनको तिब्र गतिका कारण दुर्घटना बढ्दै जान थालेपछि टाइम कार्डको लागु गर्नुपरेको चितवन प्रहरी प्रमुख एसपी शुसिलसिहं राठौरले बताए ।

टाईम कार्ड लागु भएपछि दुर्घटनामा न्युनिकरण हुने भएकोले कार्डको व्यवस्था गर्नु पर्ने राठौरले बताए ।
पटक पटक विभिन्न पक्षसंग छलफल गरि टाईम काड लागु गर्नु पर्ने निष्कर्शमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

सडकमा छेउमा सडक सुरक्षाका लागी गर्नु पर्ने कुनै खाले ब्यवस्था नभईसकेको र छेउसम्मै पिच गरिएकोले यात्रामा जोखिम समेत रहेकोले गति नियन्त्रणका लागी टाईम काडको ब्यवस्था गर्नु पर्ने प्रुमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

पहिलो तहको कालोपत्रे सकिएपछि जेठ २३ गतेबाट २४ औं घन्टा सडक सन्चालनमा आएपछि साना सवारी साधनले २५ देखी ३५ मिनेटमा सो सडक पार गर्ने गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले उक्त सडकमा नियमित मापोसे र गति चेकिङ्गं गरिरहेको छ । राडर गनको माध्यामबाट सवारीको गति चेक गर्ने र तिब्र गतिमा गुडेका सवारी साधनलाई कारबाही गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।  सडकमा अधिक्तम ४० गति निर्धारण गरिएको छ ।

आईतबार विहान उक्त सडकमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ । निमार्ण कम्पनिले सडक सुरक्षाका कुनै खाले प्रवन्ध नगरेको सवारी चालकहरुको गुनासो रहेको छ । आयोजनाले तेस्रो तहको कालोपत्रे यही आर्थिक वर्षभित्र सक्ने तयारी गरेको छ अनुगमनका क्रममा तिव्र गतिमा सवारी साधन चलाउने दश जना चालकलाई कारबाही समेत गरिएको एसपी राठौरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com