ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली मूलकी महिला दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी


एबीसी न्यूज
असार १, २०७५ शुक्रबार   ४ : ५४   बजे
नेपाली मूलकी एक महिला दक्षिण कोरियाकै पहिलो विदेशी प्रहरी भएकी छन्। दक्षिण कोरियाली नागरिकसँग बिहे गरेर गएकी २८ वर्षीया सम्झना राईले हालै राज्य-प्रशासन प्रहरी परीक्षा पास गरेकी ग्वान्जुस्थित चोसुन विश्वविद्यालयले जानकारी दिएको छ। उनी विश्वविद्यालयमा प्रहरी प्रशासन संकायकी सिनियर विद्यार्थी थिइन्।

कोरिया टाइम्सका अनुसार कोरियाभन्दा बाहिरका देशबाट प्रहरी परीक्षा पास गर्ने सम्झना पहिलो विद्यार्थी हुन्।

राईले अब केन्द्रीय प्रहरी एकेडेमीमा पूर्व-नियुक्तिको ८ महिने तालिम लिनुपर्नेछ। त्यसपछि जेयोन्जी प्रान्तीय प्रहरी एजेन्सीमा वैदेशिक मामिला विभागमा काम गर्नेछिन्। राई सन् २०१० मा नेपालबाट दक्षिण कोरिया पुगेकी थिइन्। उनी दम्याङ, दक्षिण जिओला प्रान्तमा बस्छिन्।

सन् २०१५ मा उनी विश्वविद्यालय भर्ना भएकी थिइन्।  यसरी प्रहरीमा नियुक्त हुने आफू पहिलो विदेशी विद्यार्थी भएकामा राईले भनेकी छन्, ‘प्रहरी अधिकृत बन्ने मेरो यात्रा एकदमै लामो र गाह्रो रह्यो। मेरा प्राध्यापक र साथीहरूको साथले मलाई यहाँसम्म ल्याइपुर्याएको छ। यसनिम्ति म सबैलाई धन्यवाद दिन चाहन्छु।’ (कोरिया टाइम्स बाट )

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group