
ताप्लेजुङ फुलापिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका तामाङलाई अज्ञात समूहले फोन गरी डलर साँट्न भन्दै बोलाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।
डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने भएकाले तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका प्रहरीले जनाएको छ ।
फरार व्यक्तिहरुको खोजतलास भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।



















प्रतिक्रिया दिनुहोस्