ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रात्री बसमा युवतीलाई बलात्कारको प्रयास गर्ने चालक सहित २ जना पक्राउ


एबीसी न्यूज
जेष्ठ २०, २०७५ आईतबार   ११ : ०२   बजे

बाँके, २० जेठ । विरगंजबाट बाट सुर्खेत जादै गरेको रात्रीबसमा एक युवतीको सामुहिक बलात्कारको प्रयास भएको छ ।

ना ६ ख ७२२७ नम्बरको रात्रीबसमा सुर्खेत जाँदै गरेकी युवतीले बलात्कारको प्रयास हुन थालेपछि प्रहरीलाई सहयोगको लागि फोन गरेकी थिइन् ।

युवतीले फोन गरेर उद्वार गर्न आग्रह गरेपछि आज बिहान साढे ४ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका २ अगैयामा प्रहरीले बस रोकेर चालक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी यज्ञ प्रसाद भट्टराईले युवतीले रातीमा फोन गरेर यौन दुव्र्यवहारको प्रयास भइरहेको बताएपछि युवतीलाई उद्वार गरेर २ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार बसका चालक अर्विन साह र अर्का बिष्णुकुमार ज्ञवालीलाई नियन्त्रणमा लिइएको छ । डिएसपी भट्टराईले युवतीले लिखित निवेदन नदिएको बताउदै निवेदन दिएपछि बलात्कारको प्रयास हो की दुव्र्यवहार मात्र हो भनेर खुल्ने बताए ।

प्रहरी स्रोतका अनुसार युवतीले भने, आफुमाथि बलात्कारको प्रयास भएको बताएकी छन् । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group