ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा क्षेत्रमा सुधार हुनुपर्छ – कानुन मन्त्री


एबीसी न्यूज
जेष्ठ १३, २०७५ आईतबार  ६ : ३० बजे

काठमाडौं, १३ जेठ । शिक्षा क्षेत्रको सुधार सगै शिक्षामा समान पहुँच पु-याउन लागी आफुले सक्दो पहल गर्ने कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्गले बताएका छन् ।

शैक्षिक अभियान राष्ट्रिय पाक्षिकले आयोजना गरेको उच्च शिक्षा स्वदेश र विदेशमा अवसर र चुनौतिमा अहिलेको सरकारको कानुनी भुमिका विषयको अन्र्तक्रिया कार्यक्रममा मन्त्री तामाङ्ग उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्दै उनले अनिवार्य शिक्षा र निःशुल्क शिक्षामा जोड दिनु पर्ने बताउदै शिक्षा मौलिक अधिकार भएको हुदा शिक्षामा सबै नागरीको समान सहभागिता र पहुचमा विकास गर्न सबैलाई समेत गरे ।

शिक्षामा सरकारको कानुनी भुमिका महत्वपुर्ण हुने हुदा त्यो भुमिकाबाट कहिल्यै नचुक्ने उनले दावी गरे ।

शिक्षालाई मर्यादित बनाई शिक्षामा भैरहेको कमीकमजोरी हटाउन अन्र्तक्रिया कार्यक्रममको आयोजना गरिएको शैक्षिक अभियान राष्ट्रिय पाक्षिकका अध्यक्ष मिन अधिकारीले बताए । उच्च शिक्षामा स्वदेश र विदेशमा हुने अवसर र चुनौतीमा अहिलेको सरकारको कानुनी भुमिका महत्वपुर्ण हुने हुदा शिक्षालाई निति निर्माणमा कार्यान्वयन गर्न जोड दिए।

अन्र्तक्रिया कार्यक्रममा तीन जनालाई विशेष सम्मान गरिएको छ । कार्यक्रममा हाल निर्वाचित शैक्षिक परामर्श संघहरु , ईक्यान ,आइरिन , फेकन र नाइसका नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र सहित सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com