ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियन एअरको हराइरहेको जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा


एबीसी न्यूज
जेष्ठ १, २०७५ मंगलबार  ८ : १९ बजे

१ जेठ – एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको हराइरहेको जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा भएको छ ।

विमान ४ वर्षअघि मार्च महिनामा क्वालालम्पुरबाट चीनको बेइजिङको नियमित उडानका क्रममा रहस्यमय ढंगले आकाशबाटै बेपत्ता भएको थियो । यसको कारण भने लामो समय रहस्यमय नै थियो ।

विज्ञहरुले विमान दुर्घटनाका कारण रहस्यमय ढंगले बेपत्ता भएको हुनसक्ने सम्भावना अति नै न्यून रहेको र चालक जहारी अहमद शाहले उदेश्यपूर्ण हिसावले विमान पड्काएको जनाएका छन् । आत्महत्या गर्ने उद्धेश्यले पाइलटले चालकदलसहित २३९ यात्रुको ज्यान लिएको विज्ञहरुले बताएका छन् ।
चालक जहारीले विमान हराएपछि नभेटियोस् भन्नका लागि जानीजानी केही घण्टाअघि राडार बन्द गरेको तथ्य फेला परेको जानकारहरुले बताएका छन् । विज्ञहरुका अनुसार शाहले राडारले पत्ता नलगाओस् र विमान कुनै दुर्गम स्थानमा दुर्घटना भएको देखाउनका लागि धेरै पटक विभिन्न प्रकारको गतिहरुको प्रयोग गरेका थिए । साथै सैनिक राडारले समेत थाहा नपाओस् भनेर उनले थाइल्याण्ड र मलेसियाको सीमामा धेरै पटक विभिन्न दिशामा उडाएका थिए ।उनले अन्तिम बिदाईका लागि आफ्नो घरमाथिबाट पनि विमानलाई मोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्बौँको एनसेल कारोबारमा ‘अदृश्य सेटिङ’—२ वर्षदेखि दराजमा थन्क्याइएको त्यो गोप्य प्रतिवेदन

व्यवसायी शेखर गोल्छा पक्राउ: धितोपत्र घोटाला र दीपक भट्टसँगको ‘कनेक्सन’

सम्बन्धित

नयाँ व्यापार व्यवस्था कस्तो ? : एक विस्तृत रुपरेखा

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

एउटा प्राज्ञिक चमत्कार

इरान युद्ध : वार्ताका लागि ट्रम्पद्वारा युद्धविरामको अवधि थप

अमेरिकी सेनाले इरानी जहाजलाई नियन्त्रणमा लिएको घटनाप्रति चीनको गम्भीर चासो

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com