ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतिय प्रधानमन्त्री मोदीको भ्रमणलाई लिएर कांग्रेस प्रवक्ता शर्माले लेखे यस्तो ‘ट्वीट’


एबीसी न्यूज
बैशाख २७, २०७५ बिहीबार   ६ : ४९   बजे

 काठमाडौं, २७ बैशाख ।  नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ६ वटा  गम्भिर प्रश्न सोधेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै प्रवक्ता शर्माले मोदीको नेपाल भ्रमण एउटा देशको हो कि प्रदेशको भ्रमण हो भन्दै पहिलो प्रश्न सोधेका छन् ।

त्यस्तै दुई भिन्न भूगोलमा मोदीलाई नेपाल सरकारले गर्ने भनिएको अभिनन्दन कति राष्ट्रिय हो भन्ने दोस्रो प्रश्न गरेका छन् ।

देशको प्रतिनिधित्व जनकपुरले गर्न मिल्छ कि मिल्दैन भन्दै तेस्रो प्रश्न सोधेका शर्माले चौथो प्रश्नमा भनेका छन् ‘भारतीय शैििनक उपस्थिति अतिक्रमण कि अविश्वास ?’

नाकाबन्दीको भुल बोध गरिँदै कि भुल्दै ? भन्ने प्रश्न गर्दै शर्माले भारतले गरेको नाकाबन्दीको भुललाई भुल्न खोजेका आशयका साथ पाचौँ प्रश्न सोचेका छन् ।

अन्तिम प्रश्न उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादप्रति लक्षित गरेका छन् । प्रम ओलीको राष्ट्रवादलाई व्यङग्य गर्दै उनले सोधेका छन् ‘हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ?’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group