ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङमा जीप दुर्घटना , तीन जनाको अवस्था अज्ञात


एबीसी न्यूज
बैशाख २०, २०७५ बिहीबार  १० : २९ बजे

बझाङ,  २०  वैसाख  ।  बझाङमा एक जीप दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । जयपृथ्वी नगरपालिकाको वडा ७ को सुबेडा स्थित सिसानीको चौठया खोलामा से १ ज ८२० नम्बरको जीप रोडबाट करिब ५० मिटर तल पुरिएको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङ अनुसार गएराति अविरल हावाहुरी र बर्षाका कारण दुघटना भएको हुनसक्ने प्रहरीले बताएको छ । दुर्घना भएको जीपमा सवार चालक रमेश चन्द, चैनपुरस्थित भावना कस्मेटिकका अम्मरराज वन र खप्तडछान्ना गाउपालीका पुष्पराज रावलको अवस्था अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ ।

गाउँको बगेको खानेपानी पाईप खोज्न जाँदा जीप भेटियो हो । ठुलो हावाहुरीसँगै असिनापानी आएको हुनाले सुवेडाका स्थानियबासीको खानेपानी पाईप  बगाएको थियो  ।

बिहानै पानी नआएपछि पत्रकार दिपक जोशी र स्थानिय खानेपानी पाईप खोज्दै सिसानीको चौठया खोला पुगेका थिए । खोज्दा खोज्दै पाङ्ग्रा र जीपको आधा भाग देखिएको जोशीले बताए । उनले भने, ’बिहानै खानेपानीको पाईप खोज्दै हिँडेका थियौं, जीप पो भेटियो हतार,हतार सबैलाई खबर गर्न सफल भयौं । हाम्रो पाईप अझै भेटिएको छैन । ’ खोलामा बाढीसँगै जीप बगेको हुनसक्ने उनको अनुमान गरीएको छ । अहिले घटनास्थलमा नेपाली सेना, स्थानिय, प्रहरी र रेडक्रसको टिमले उद्दार कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

इरानको आक्रमणबाट कतारको औद्योगिक क्षेत्रमा ‘ठूलो क्षति’

RSP’s 182 MPs: From Experts to Marginalized Voices, Old Politics to New Generation

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com