ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृह मन्त्रालयका एकै पटक ५२ अधिकृतको सरुवा


एबीसी न्यूज
चैत्र २८, २०७४ बुधबार   ७ : ५४   बजे

काठमाडौं, २८ चैत । गृह मन्त्रालयले ५२ जना अधिकृतको एकैपटक काज सरुवा गरेको छ। गृहले गीता कुमारी शर्मा, चेतनाथ पोख्रेल, सुमन घिताल, जीतबहादुर श्रेष्ठ, रोहित भट्टराई र ध्रुवबहादुर शाहलाई विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरेको हो।

त्यस्तै गरी सुर्दशन न्यौपाने, तोरण पराजुली, बालकृष्ण कटवाल, किशोर विश्वकर्मा, विमल भट्टराई, शेरबहादुर विक, गणेशप्रसाद चन्द, दिपेन्द्रकुमार झा, मोहन केसी, अनिरुद्र लुइटेल, सुनिल पौडेल, सुमन पण्डित, तुलबहादुर काउचालाई पनि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलस्थत अध्यागमन कार्यालयमा सरुवा गरेको छ।

त्यस्तै गृहले जितेन्द्र बलामीलाई अध्यागमन विभागमा खटाएको छ। गृहले कृष्णबहादुर कार्की ढोलीलाई इलाका प्रशासन कार्यालय धरान, स्मीता पौडेललाई गृह मन्त्रालय, उत्तम शर्मालाई जिल्ला प्रशासन कार्यालय सुर्खेत, जंगबहादु राईलाई इलाका प्रशासन कार्यालय चैनपुर संखुवासभा, प्रदीप कुमार ढकाललाई जिल्ला प्रशासन कार्यालय मुगुमा काज सरुवा गरेको हो।

गृह मन्त्रालयले सुरेश आचार्यलाई जिल्ला प्रशासन कार्यालय दोलाखा, इन्द्रप्रसाद चापागाई इलाका प्रशासन कार्यालय मंगलबारे इलाम, भीम बहादुर बस्नेत जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जगतबहादुर बस्नेतलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सरुवा गरेको हो।

गृहले प्रकाश खनाललाई जिल्ला प्रशासन कार्यालय कपिलवस्तु, दिपेन्द्रबहादुर शाहीलाई जिल्ला प्रशासन कार्यालय डोटी, मुरारी प्रसाद निरौलालाई जिल्ला प्रशासन कार्यालय नुवाकोट, गौरव ढुंगेललाइ जिल्ला प्रशासन कार्यालय झापा, कमल प्रसाद पाण्डेलाई इलाका प्रशासन कार्यालय कटारी उदयपुर ,गिरीप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरेको हो।

त्यस्तै, लोकराज बोहोरा जिल्ला प्रशासन कार्यालय डोटी, देवी प्रसाद गौतम जिल्ला प्रशासन कार्याल काभ्रे, केशव लामिछाने जिल्ला प्रशासन कार्यालय बाग्लुङ, राजु दाहाल जिल्ला प्रशासन कार्यालय सप्तरी, विपिनकुमार ठाकुर इलाका प्रशासन कार्यालय रामगोपालपुर, दिनेश शाह जिल्ला प्रशासन कार्यालय धनुषा, रामप्रसाद ढकाललाई जिल्ला प्रशासन कार्यालय तनहुमा खटाएको हो।

गृह मन्त्रालयले सुरेन्द्र थापा इलाका प्रशासन कार्यालय रवि पाँचथर, हरिप्रसाद देवकोटा जिल्ला प्रशासन कार्यालय दैलेख, टेकबहादुर बुढा थापा जिल्ला प्रशासन कार्यालय काठमाडौ, विजय गौतम जिल्ला प्रशासन कार्यालय जुम्ला, सिताराम थापा जिल्ला प्रशासन कार्यालय रसुवा, जनक कोइराला इलाका प्रशासन कार्यालय दमक, शेरबहादुर थापा जिल्ला प्रशासन कार्यालय बारा, शितल बहादुर रावल जिल्ला प्रशासन कार्यालय अछाम, कल्पना भाट जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र शरद कुमार पौडेललाई प्रहरी कितापखानामा काज सरुवा गरेको छ।
अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group