ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची खानेपानी आयोजनाको ‘ब्रेक थ्रु’ गर्ने काम सकियो, दसैँ अगावै उपत्यकामा पानी


admin
चैत्र २७, २०७४ मंगलबार   ४ : ०९   बजे

काठमाडौं, २७ चैत । मेलम्ची खानेपानी आयोजनाको सिन्धु–ग्याल्थुम खण्डको अन्तिम ‘ब्रेक थ्रु’ गर्ने काम सकिएको छ । यो सँगै २६ किलोमिटर सुरुङ खन्ने काम पनि सकिएको छ ।

मेलम्ची खानेपानी आयोजनाले पत्रकार सम्मेलन गर्दै ब्रेक थ्रु गर्ने काम सकिएको र मुख्य संरचना, भेट साफ्ट तथा सुरुङको केही काम बाँकी रहेको जानकारी दिएको छ ।

सन २००८ मा सुरु भएको यो आयोजना आउने जुनसम्ममा सकिने भएको छ । यो आयोजना सकिएसँगै उपत्यकामा १७ करोड लिटर पानी आउने छ ।

बिहीबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरेर मेलम्ची खानेपानी आयोजनाका निर्देशक रामचन्द्र देवकोटाले जानकारी दिनुभयो । उहाँले सुरुङमा गरिएको अन्तिम ब्लाष्टको खबर भर्खरै आएको पनि बताउनुभयो । उहाँले मेलम्ची आयोजना सम्पन्न भएकोमा देशले नै उत्सव मनाउने गरी खुशीयाली छाएको बताउनुभयो ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनु ठूलो उपलब्धि र उत्साह भएको बताउँदै दसैँ अगावै उपत्यकावासीलाई पानी उपलब्ध गराउनु आफ्नो प्रमुख कार्यभार भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group