ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?


एबीसी न्यूज
असार ४, २०८३ बिहीबार   ७ : ४५   बजे

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले सदनमा जवाफ दिने खोजेपछि विपक्षी दलले आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सांसद गुरु बरालले मन्त्रालयसँग सम्बन्धित रहेर प्रधानमन्त्रीको निर्देशनमा समय तोक्ने र जवाफ दिने प्रबन्ध नियमावलीमा भए पनि त्यसले राम्रो सन्देश नदिने बताए ।

उनले भने, ‘उपनियम ९ ले सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् भनेको छ । रक्षा मन्त्रालय प्रधानमन्त्रीसँग छ, योजना आयोग प्रधानमन्त्रीसँग छ, उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्रीसँग छ, स्वयम् प्रधानमन्त्रीको कार्यालय प्रधानमन्त्रीसँग छ। यसो भइसकेपछि अब प्रधानमन्त्रीले अहिले अधिकार प्रत्यायोजन त गर्दिनुभयो, तर यो अधिकार त सधैँका लागि होइन होला ।’अहिले अर्थमन्त्रीले अर्थमन्त्रीले दिएको जवाफ स्वीकार्य हुने बताए ।

उनले थपे, ‘प्रधानमन्त्री र उहाँसँग सम्बन्धित मन्त्रालयको जवाफ स्थायी रूपले अर्थमन्त्रीलाई त्यो जिम्मेवारी हस्तान्तरण गरेको हो रु प्रधानमन्त्रीले भने हामी नयाँ ढङ्गले उहाँलाई उहाँको जिम्मेवारी बोध गर्छौँ र उहाँको कुरा सुन्न हामी सहज हुन्छ। तर होइन भने त यो नियमलाई ठिक ढङ्गले बुझिदिनुपर्‍यो ।’ सभामुखले अर्थमन्त्रीलाई प्रधानमन्त्रीले अधिकार दिएर पठाएको भन्दै बैठक अगाडि बढाए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group