ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभाको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु


admin

संखुवासभा, २७ चैत । संखुवासभामा छुट्टाछुट्टै भएको घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको चिचिला गाउँपालिका र सभापोखरी गाउँपालिकाको धुपुमा सोमबार साँझ भएको घटनामा दुई जनाको मृत्यु भएको हो ।

सोमबार साँझ ६ बजेको समयमा जिल्लाको सभापोखरी गाउपालिका वडा नं.२ धुपु गोठगाउँ बस्ने वर्ष ६५ की रत्न कुमारी राई काभ्रोको रुखबाट लडी घाईते भई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी ल्याउदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी गए राति ९ : ३० बजे चिचिला गाउँपालिका वडा नं-४ डाँडागाँऊ बस्ने शान्ती राईको १६ वर्षिय छोरा सूर्य राईले मोवाइल चार्जमै रहेको अवस्थामा भिडियो हेरिरहेको अवस्थामा अचानक चट्याङ पर्दा करेन्ट प्रवाह भै मुत्यु भएको छ । घाइते अवस्थामा रहेका राईलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकीमा लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको लास पोसमार्टमको लागि जिल्ला अस्पताल खाँदवारीमा ल्याईएको र पोष्टमाटम पछि आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रनाउ सन्तोष खडकाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com