ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई संघीयता विरोधी भनेपछि प्रदेशसभा बैठक अवरुद्ध


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ५ : ५६   बजे

धनुषा, २५ चैत । प्रदेश नम्बर–२, को आज बसेको प्रदेशसभा बैठकमा विवाद उत्पन्न भएको छ । विवाद भएपछि झण्डै १ मिनेट संसाद बैठक अवरुद्ध भएको थियो ।
आइतबार बसेको प्रदेश नम्बर २ को ११ औं प्रदेशसभा बैठकमा राजपा नेपालका प्रदेश सांसद मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता विरोधी भनेपछि विवाद भएको हो ।

राजपा सांसद सुमनले पटक–पटक ओली संघीयता विरोधी भनेपछि अपमान गरेको भन्दै नेकपा एमालेका प्रदेश २ का सांसदीय दलका नेता सत्यनारायण मण्डलले टेबुल ठोक्दै सभामुख सरोज यादवलाई ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यसपछि एमालेका प्रदेश सांसदहरुसमेत उठेर सुमनको विरोध गरेका थिए । एमाले संसदीय दलका नेता मण्डलले सभामुखलाई ध्यानाकर्षण गराउँदै सांसदहरुलाई सभाहलमा मर्यादित भएर सभ्य भाषा बोल्न आग्रह गर्नुभयो ।

त्यस अघि बैठकमै नेकपा माओवादी केन्द्रका प्रदेश सांसद जगत यादवले प्रधानमन्त्री ओली मधेश विरोधी भएको भन्दै पटक–पटक ओलीको आलोचना गर्नुभएको थियो । लगत्तै नेकपा एमालेका प्रदेश सांसद किशोरी साह कमलले आफ्नो निर्धारित समयमै माओवादीका प्रदेश सांसद जगत यादवलाई शिष्ट भाषा प्रयोग गर्न र होस पुर्याएर बोल्न आग्रह समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

सर्वोच्चको फैसला– ‘चेक बाउन्स गरे रकम मात्र होइन, ब्याज पनि तिर्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group