ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक एक करोडभन्दा बढी मत गणना, छ दलले मात्रै कटाए ‘थ्रेसहोल्ड’ (तालिका)


एबीसी न्यूज
फाल्गुन २७, २०८२ बुधबार   १ : ३७   बजे

पुराना दलमाथि नयाँ शक्तिको दबाब

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको मतगणना जारी रहँदा नेपाली राजनीतिक नक्सामा स्पष्ट परिवर्तनको संकेत देखिएको छ।

निर्वाचन आयोग नेपाल का अनुसार हालसम्म १ करोड ७ लाख ७४ हजार ५३ मत गणना भइसकेको छ। प्रारम्भिक नतिजाले नयाँ राजनीतिक शक्तिको उदय र परम्परागत दलहरूको मताधारमा आएको गिरावट दुवैलाई संकेत गरेको विश्लेषकहरू बताउँछन्।

हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी अत्यन्तै ठूलो अन्तरसहित पहिलो स्थानमा पुगेको छ। रास्वपाले ५१ लाख ५० हजार ८५८ मतप्राप्त गरेको छ।

दोस्रो स्थानमा नेपाली काँग्रेस रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) तेस्रो स्थानमा छ। चौथो स्थानमा नेपाली कम्युनिस्ट पार्टी रहेको छ।

समानुपातिक प्रणालीमा संसद प्रवेशका लागि कम्तीमा ३ प्रतिशत मत आवश्यक पर्छ। हालसम्मको मतगणनामा छ दलले मात्रै उक्त थ्रेसहोल्ड पार गरेका छन्।


समानुपातिकतर्फ शीर्ष दलहरू

क्रमदलमत
१राष्ट्रिय स्वतन्त्र पार्टी५१,५०,८५८
२नेपाली काँग्रेस१७,५४,६९५
३नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)१४,५२,०७४
४नेपाली कम्युनिस्ट पार्टी८,०९,२९०
५श्रम संस्कृति पार्टी३,८५,६८९
६राष्ट्रिय प्रजातन्त्र पार्टी३,३०,११८

थ्रेसहोल्ड नकटाएका प्रमुख दल

दलमत
जनता समाजवादी पार्टी, नेपाल१,७५,३३९
राष्ट्रिय परिवर्तन पार्टी१,७१,९०३
जनमत पार्टी७९,०४८
एकल चिन्ह चकिया (जाँतो)६१,६९१
नेपाल मजदुर किसान पार्टी४२,२५६
राष्ट्र निर्माण दल नेपाल३८,९७१
राष्ट्रिय जनमोर्चा२९,४४६
एकल चिन्ह बस२८,४२६
नेपाल जनता संरक्षण पार्टी२८,२१६
प्रगतिशील लोकतान्त्रिक पार्टी२४,६२०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी)२३,८५२
मंगोल नेशनल अर्गनाइजेशन२०,८०७
सार्वभौम नागरिक पार्टी१४,८४१
एकल चिन्ह मोबाइल१४,२०५

साना दलहरूको मत स्थिति

दलमत
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल१०,७०१
संयुक्त नागरिक पार्टी९,०८९
स्वाभिमान पार्टी८,१३३
राष्ट्रिय जनमुक्ति पार्टी७,२०८
नेपाल जनता पार्टी७,१५५
राष्ट्रिय एकता दल७,०५७
नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)६,१६३
राष्ट्रिय गौरव पार्टी५,२४३
नेशनल रिपब्लिक नेपाल५,१५८
नेपालका लागि नेपाली पार्टी५,०१०
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)४,८२४
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च४,६७१
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)४,५०९
गतिशील लोकतान्त्रिक पार्टी४,३५०
राष्ट्रिय उर्जाशील पार्टी, नेपाल४,३१४
समावेशी समाजवादी पार्टी नेपाल४,२७०
नेपाल लोकतान्त्रिक पार्टी४,१०६

४ हजारभन्दा कम मत ल्याउने दल

दलमत
नेपाल मातृभूमि पार्टी३,२२४
जय मातृभूमि पार्टी२,९७५
राष्ट्रिय जनता पार्टी नेपाल२,९२८
बहुजन शक्ति पार्टी२,७५०
प्रजातान्त्रिक पार्टी नेपाल२,२३७
नेपाल जनमुक्ति पार्टी२,१६७
जन अधिकार पार्टी२,१०८
नेपाल सद्‍भावना पार्टी२,०१५
पिपुल फर्ष्ट पार्टी१,७९८
नेपाली काँग्रेस (वी.पी.)१,७८४
नागरिक शक्ति, नेपाल१,७२२
नेपाली जनश्रमदान संस्कृति पार्टी१,६३७
नेपाली जनता दल१,४५१
समावेशी समाजवादी पार्टी१,३९२
जनता लोकतान्त्रिक पार्टी, नेपाल१,३००
एकल चिन्ह जगर भएको सिंह१,१२६
जनप्रिय लोकतान्त्रिक पार्टी९५०
मितेरी पार्टी नेपाल७६९
उन्नत लोकतन्त्र पार्टी७२४
त्रिमुल नेपाल६९०

नयाँ राजनीतिक सन्देश

समानुपातिक मतगणनाको प्रारम्भिक नतिजाले नेपाली मतदाताले परम्परागत दलप्रति असन्तुष्टि र नयाँ राजनीतिक शक्तिप्रति आकर्षण देखाएको संकेत दिएको छ।

विशेषगरी रास्वपाले पाएको मत प्रतिशतले नेपाली राजनीतिमा नयाँ शक्ति उदाएको मात्र होइन, राजनीतिक प्रतिस्पर्धाको समीकरण नै बदलिएकोसंकेत दिएको विश्लेषकहरूको भनाइ छ।

अब अन्तिम मतगणना र समानुपातिक सिट बाँडफाँटपछि प्रतिनिधिसभाको शक्ति सन्तुलन कस्तो बन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

अरु दल छाडेर आएकाहरूले रास्वपाको जिल्ला नेतृत्व कसरी कब्जा गरे ?(सूची)

सम्बन्धित

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

अरु दल छाडेर आएकाहरूले रास्वपाको जिल्ला नेतृत्व कसरी कब्जा गरे ?(सूची)

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

सर्वोच्च अदालतको आदेश: प्रदर्शनीमार्ग वरपर नाराजुलुस र प्रदर्शन नगर्नू

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group