ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१६० निर्वाचन क्षेत्रमा मतगणना जारी: रास्वपा १६ सिटमा विजयी, १०२ क्षेत्रमा अग्रता


एबीसी न्यूज
फाल्गुन २३, २०८२ शनिबार   ६ : २८   बजे

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत देशभर १६० निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय प्रदर्शन गर्दै १६ क्षेत्रमा जित हात पारेको छ भने १०२ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ।

निर्वाचन आयोगका अनुसार रास्वपाबाट यी उम्मेदवार विजयी भएका छन्:

  • सन्तोष राजवंशी — मोरङ–४
  • रुविना आचार्य — मोरङ–६
  • मनिषा झा — धनुषा–३
  • रन्जु न्यौपाने — काठमाडौं–१
  • राजुनाथ पाण्डे — काठमाडौं–३
  • पुकार बम — काठमाडौं–४
  • सस्मित पोखरेल — काठमाडौं–५
  • गणेश पराजुली — काठमाडौं–७
  • विराजभक्त श्रेष्ठ — काठमाडौं–८
  • डोलप्रसाद अर्याल — काठमाडौं–९
  • प्रदीप विष्ट — काठमाडौं–१०
  • उत्तमप्रसाद पौडेल — कास्की–२
  • बिना गुरुङ — कास्की–३
  • कन्हैया बानियाँ — रुपन्देही–४
  • सुरेशकुमार चौरी — बाँके–१

अन्य दलहरूको अवस्था

हालसम्म २० निर्वाचन क्षेत्रमा अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ कुल १६५ निर्वाचन क्षेत्रमध्ये १६० क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसले तीन क्षेत्रमा जित निकालेको छ।

  • टेकबहादुर गुरुङ — मनाङ–१
  • योगेश गौचन थकाली — मुस्ताङ–१
  • बासना थापा — दैलेख–१

जारी मतगणनामा कांग्रेसका उम्मेदवार ११ स्थानमा अगाडि रहेका छन्।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व–१ बाट विजयी भइसकेका छन्। नेकपाका उम्मेदवार अन्य ११ क्षेत्रमा अग्रस्थानमा छन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहम्मद इश्तियाक राई बाँके–१ बाट विजयी भएका छन् भने एमालेका उम्मेदवार १२ निर्वाचन क्षेत्रमा अग्रस्थानमा छन्।

यसका साथै श्रम संस्कृति पार्टीका उम्मेदवार तीन स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एक स्थानमा र एक स्वतन्त्र उम्मेदवार पनि एक क्षेत्रमा अग्रता लिइरहेका छन्।

देशभर मतगणना तीव्र रूपमा जारी रहेकाले आगामी केही घण्टाभित्र थप परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

नियन्त्रणमुखी व्यवहार भएको भन्दै सरकारलाई ‘पापड’को खबरदारी

स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती, शौचालयबाट फ्याँकेको त्यो चिर्कटो खुल्यो रहस्य

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

पहिलो भ्रमणबाट बालेन सरकारका परराष्ट्रमन्त्रीले बेइजिङलाई दिएका दुई संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group