ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अरुण तेश्रो शिलन्यास किन अधुरै ?


admin
चैत्र २४, २०७४ शनिबार   ४ : ०५   बजे

काठमाडौ, २४ चैत । बहुचर्चित अरुण तेश्रो जलविद्युत आयोजनाको शिल्यास हुने कार्यतालिका भएपनि अन्तः हुन सकेन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलन्यास गर्ने तय भएको थियो ।

प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयृुक्त रुपमा शिलन्यास गर्ने भएपनि नेपालको तयारी नपुगेकोले शिलन्यास हुन नसकेको उद्योग मन्त्री मात्रिका यादवले बताउनुभएको छ ।

अरुण तेश्रोसंगै पाइपलाईनको समेत उद्घाटन गर्ने कार्यतालिका थियो । तर कानुनः उत्पादन अनुमतिपत्र लाइसेन्स नलिई जलविद्युत आयोजनाको शिलन्यास गर्न पाइदैन । लागत अनुमान १ खर्ब ४ अर्व रुपैयाको अरुण तेश्रो ९ सय मेगावाट क्षमताको हो । अरुण तेश्रोमा भारत सरकारले लगानी गर्ने गरेकोले वित्तिय समस्या नआउने बताइएको छ ।

भारतीय सरकारी कम्पनी भारतीय सतलज निगमले १० वर्ष अघि खुल्ला प्रतिस्पर्धाबाट लाइसेन्स पाएको आयोजनाको साढे तीन वर्ष अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा आयोजना विकास सम्झौता (पिडिए) भएको थियो ।

भारतीय सरकारी कम्पनीद्वारा निर्माणाधिन सो आयोजना निर्माणको लागि भारत सरकारले ९१ अर्व रुपैया बजेट उपलब्ध गराइएको छ । अरुण तेश्रो आयोजना पुरा भएपछि नेपालले निशुल्क विजुलीसंगै कर लगायतबाट २५ वर्षमा ३ खर्ब ४८ रुपैया लाभ पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

एमालेले रास्वपा महाधिवेशनमा प्रदीप ज्ञवालीलाई पठाउने

काठमाडौँ उपत्यकामा पश्चिमी र पूर्वी वायुको प्रभाव, मध्यमसम्म वर्षाको सम्भावना

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group