ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की


एबीसी न्यूज
माघ २२, २०८२ बिहीबार   ५ : ५४   बजे

काठमाडौं, २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचन तोकिएको मितिमा एकैपटक हुने बताएकी छन्। भक्तपुरस्थित जनक शिक्षामा मत छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले दुई चरणमा चुनाव नहुने स्पष्ट पारिन्। निश्चिन्त मान्नुस्। चुनाव एकैदिन हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन।

तोकिएकै मितिमा चुनाव हुन्छ, प्रधानमन्त्री कार्कीले भनिन्। उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको दिन मौसम पनि राम्रो हुने दाबी गरिन्। मैले जे-जे गर्दै गइरहेको छु, सबै राम्रो हुँदै गएको छ। त्यस दिन निर्वाचन पनि हुन्छ। मतदान पनि हुन्छ। मतपरिणाम पनि आउँछ। त्यसपछि म हस्तान्तरण गरेर आफ्नो घरतिर जान्छु, उनले भनिन्। प्रधानमन्त्री कार्कीले मत छपाइको काम उत्साहजनक रूपमा भइरहेको बताइन्।

उनले मत छपाईको काम देखेर अब चुनावमा मत हाल्नमात्र बाँकी रहेको महसुस गरेको बताइन्। यसअघि नवलपरासीमा प्रधानमन्त्री कार्कीले चुनाव दुई चरणमा हुनसक्ने बताएकी थिइन्। प्रमुख राजनीतिक दलका नेताहरूले दुई चरणमा हुने निर्वाचन स्वीकार नहुने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group