काठमाडौं, ३० पुस । नेपाली कांग्रेसले सहमहामन्त्री फर्मुल्लाह मन्सूरलाई पनि ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ ।संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मासँगै मन्सूरलाई पनि निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्