ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईको जितसँगै नेपाल र ओमान दुई खेलअघि नै विश्वकपमा छनोट


एबीसी न्यूज
आश्विन २९, २०८२ बुधबार   ८ : ०८   बजे

काठमाडौं, २९ असोज । ओमान र नेपाल एकअर्काविरुद्धको खेलअघि नै विश्वकपमा छनोट भएका छन्। अन्तिम दुई खेल बाँकी हुँदै नेपाल लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउन सफल भयो।

बुधबार भएको खेलमा युएईले सामाओलाई ७७ रनले पराजित गरेपछि नेपाल लगातार दोस्रो पटक तथा समग्रमा तेस्रो पटक टी(२० विश्वकप खेल्ने पक्का भएको हो।

आगामी वर्ष भारत र श्रीलंकामा टी-२ विश्वकपको आयोजना हुँदै छ। जहाँ नेपालले आफ्नो सहभागिता सुनिश्चित गर्न सफल भयो। प्रतियोगितामा नेपाल र ओमान अपराजित रहँदै छनोट भए। अब आज हुने खेल प्रतियोगिताको च्याम्पियन बनेर विश्वकप पुग्ने दौडका लागि महत्वपूर्ण हुनेछ।

बुधबार भएको खेलमा युएईले पहिले ब्याटिङ गर्दै सामाओलाई २ सय २६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। निर्धारित २ ओभरमा विकेट गुमाएर २ सय २५ रन बनाएको थियो। उसका लागि अलिशान सर्राफुले ८६ रनको शानदार इनिङ्स खेल्दा राहुल चोपराले ६२ रन बनाए।

जवाफमा सामाओ निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो। फराकिलो जितसँगै युएईले पनि विश्वकप छनोटको सम्भावना कायम राखेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group