ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्लाई छलेर करका दर हेरफेर गर्दै सरकारले आर्थिक अपराध गरेको छ – वर्षमान पुन


abc news
भाद्र ६, २०८२ शुक्रबार   ३ : २३   बजे

काठमाडौ ६ भदौ । प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का सांसद वर्षमान पुनले सरकारले संसद्लाई छलेर करका दरमा हेरफेर गरेको भन्दै आपत्ति जनाएका छन्।

‘सरकारले संसद्लाई छलेर केही करका दरहेरफेर गरेको समाचार सञ्चारमाध्यममा आएका छन्,’ शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन तथा सुनका गरगहना लगायतका बिलासिता सुनको २ प्रतिशत कर लगाएको थियो।’

‘सलाईको काँटी बनाउन जुन काठ प्रयोग हुन्छ त्यसको भन्सार महसुल घटाइएको कुरा आएकोछ। किसमिस लगायतका सुख्खा फ्रुट लगायतमा अन्तशुल्क घटाइएको जस्ता कुरा आएका छन्,’ पुनले थपे।

यसरी करका दरहेरफेर गर्नु आर्थिक अपराध भएको उनको भनाइ छ। ‘संसद् चलिराखेकोछ, भर्खरै संसदबाट बजेट पास भएको छ,’ पूर्वअर्थमन्त्री समेत रहको पुनले भने, ‘पहिलो चौमासिकमै सरकारले यसप्रकारको हेरफेर गरेको छ। यसले हाम्रो दलको गम्भीर ध्यानाकषर्ण भएको छ। संसद चलिराख्दा, संसद छलेर करका दर हेरफर गर्नु आर्थिक अपराध हुन जान्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group