ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्लासिक टेकले सुरु गर्यो नेपाल भरी सर्भिस सपोर्ट क्याम्प


abc news
श्रावण २३, २०८२ शुक्रबार  ३ : २६ बजे

काठमाडौं, २३ साउन । देशकै अग्रणीतथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनि क्लासिक टेकले सपोर्ट क्याम्प संचालन गरेको छ । ग्राहक हरुलाई इन्टरनेट सम्बन्धि आउने गरेको समस्या लाइ मध्यनजर गर्दै ,सपोर्ट क्याम्प संचालन गर्न लागेको कम्पनीले बताएको छ । सपोर्ट क्याम्प अन्तर्गत इन्टरनेट सम्बन्दि चेतना मुलक सन्देश , तुरुन्त फिल्ड सपोर्ट,राउटर सट्टा, स्पिड टेस्ट ,फाइबर परिवर्तन, सुस्त इन्टरनेट लगायतका ग्राहकको समस्या ग्राहकको घरघरमै पुगेर सपोर्ट क्याम्प मार्फाद ग्राहकलाई सेवा दिन लागेको हो। सपोर्ट क्याम्पमा सम्बन्धि क्षेत्रको प्राविधिक प्रमुख ,शाखा प्रमुख लगायतको टोलिको उपस्थिति रहने छ । सपोर्ट क्याम्प संचालन हरु २०८२ र साउन २२ गते बिहान १० बजे देखि ५ बजे सम्म हेटौडा ४ हुपरचौर बजार र पोखरिया हाटबजार भरतपुरको भोजाड प्रगतिटोल भएको छ भने साउन २३ गते शुक्रबार बिहान १० बजे देखि ५ बजे सम्म पर्सौनिको हाटबजार, चितवनको टान्डी बजार , कालिकाचोक सिम्रनगाढको गदिमाई मन्दिर,साउन गते शनिबार बिहान १० बजे देखि ५ बजे सम्म राधेराधे भाटभटेनि , सुर्यविनायक ठिमी र सानागाउँ इमाडोल लुबुमा संचालन हुनेछ । देशै भरि संचालन हुने सपोर्ट क्याम्प बाट कम्तिमा पनि हरेक ठाउँ बाट ५० जना ग्रहाकलाइ सेवा दिन सकिने कम्पनीको लक्ष्य रहेको छ । इन्टरनेट समस्या समाधान लाइ प्राथमिकता दिदै सुरु गरिएको उक्ता सपोर्ट क्याम्पमा आफुलाई पायक पर्ने स्थान बाट सेवा लिन र सपोर्ट क्याम्प बारे जानकारी लिन क्लासिक टेको अधिकारिक फेसबुक पेज, वेब साइड, क्लासिक टेक मोबाइल एप्लिकेशन, वा ९८०१००६६३३ मा सम्पर्क गर्न कम्पनीको आग्रह छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पितृशोक

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com