काठमाडौ २० साउन । म्याग्दीको गुर्जाखानीमा ४।५ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
यसअघि २०८१ साल चैत २१ गते जाजरकोट केन्द्रविन्दु बनाएर ५।५ म्याग्निच्युडको भूकम्प गएको थियो ।







प्रतिक्रिया दिनुहोस्