ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु


abc news

काठमाडौ १६ साउन । सर्लाहीमा विषालु सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका–१२ घारिबथान निवासी ५० वर्षीया सीता परियारको गोमन सर्पको टोकाइबाट गएराति मृत्यु भएको हो।

सोमबार साँझ सुँगुरलाई चारो हाल्न गोठमा गएको बेला उनलाई गोमन सर्पले खुट्टामा दुई पटक डसेको थियो।

सर्पको टोकाइबाट गम्भीर बिरामी परेकी उनलाई उपचारको लागि आफन्तले राति नै नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा पुर्‍याएका थिए।

तर, अवस्था गम्भीर भएकाले त्यहाँ उपचार सम्भव नभएपछि भेन्टिलेटरको सुविधा रहेको जनकपुर अन्चल अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको आफन्तले बताएका छन्।

नवलपुर सर्पदंश उपचार केन्द्रमा स्थानीयको पहलमा एउटा भेन्टिलेटर र आइसियुको व्यवस्था गरिएको छ। तर, त्यसलाई चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर मेसिन त्यसै थन्क्याएर राखिएको छ।

सर्लाहीमा सर्पदंश स् आईसीयू र भेन्टिलेटर थन्किँदा अकालमा जान्छ ज्यान
नवलपुर सर्पदंश उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवले १० भाइल एन्टीस्नेक भेनम चढाएर परियारलाई जनकपुर रेफर गरिएको बताए।

केही समयअघि सर्लाहीकै बागमतीमा पनि एक महिलाको गोमन सर्पको टोकाइबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com