ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

७० भन्दा बढी देशमा अमेरिकी भन्सार कर ७ दिनभित्र कार्यान्वयनमा आउने


abc news

काठमाडौ १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गर्नुभएको ७० भन्दा बढी देशहरूमाथिको नयाँ भन्सार कर सात दिनभित्र लागू हुने भएको छ । तर क्यानाडाको हकमा भने नयाँ ३५ प्रतिशत करको दर आजराति देखि नै लागू हुने बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि नै अगस्ट १ अर्थात आजलाई अन्तिम म्यादको रूपमा तोक्दै ती देशहरूले सम्झौता नगरेमा नयाँ कर लागू हुने चेतावनी दिनुभएको थियो । ७ अगस्टसम्म पानीजहाजमा लोड गरिएका वस्तुहरूमा नयाँ दरको असर नपर्ने खबरमा उल्लेख छ ।

अमेरिकाले क्यानाडामाथि लगाइएको ३५ प्रतिशत भन्सार करको कारण अवैध लागूपदार्थ सङ्कटमा पर्याप्त सहयोग नगरेको तथा अमेरिकाविरुद्धको प्रतिक्रिया नीतिलाई मानेको जनाएको छ ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले जुलाईमा दिएको एक बयानमा फेन्टानिल नियन्त्रणमा ‘महत्त्वपूर्ण प्रगति’ भएको बताउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com