ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोले ठाउँ–ठाउँमा सडक अवरुद्ध


abc news
असार ३१, २०८२ मंगलबार  १ : ०४ बजे

काठमाडौ ३१ असार । बाढी पहिरोका कारण केही ठाउँमा सडक अवरुद्ध भएका छन् । प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला, नेपाल–चीन जोड्ने पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवाको गोसाईंकुण्ड, कालीगण्डकी करिडोर र भेरी करिडोरमा सडक अवरुद्ध छ ।

कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ वरुणमा गएको जेठ ६ गतेदेखि नै सडक अवरुद्ध भएको हो ।

यस्तै यही असार २४ गतेको भेलबाढीका कारण नेपाल–चीन जोड्ने पासाङ ल्हामु राजमार्ग रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर २ मा सडक अवरूद्ध छ ।

अस्ति आइतवारको वर्षासँगै पहिरोले कालिगण्डकी करिडोरअन्तर्गत कालिगण्डकी गाउँपालिका वडा नम्बर ६ बर्लाबामा सडक अवरूद्ध भएको छ ।

जाजरकोट डोल्पा भेरी करिडोरअन्तर्गत रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार र भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलघाटमा पनि सडक अवरूद्ध छ ।

बाढी पहिरोका कारण केही ठाउँमा सडक अवरुद्ध भएका छन् । यस्तै बीपी राजमार्गमा पनि ठाउँ–ठाउँमा लेदोसहितको पहिरो खसेकाले यातायात कष्टकर बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com