काठमाडौ १५ जेठ । सुर्खेतको भेरी लिफ्ट खानेपानी आयोजना आगामी २ वर्षमा सम्पन्न गर्न १ अर्ब ३२ करोड रकम विनियोजन गरिएको छ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गदै उक्त बजेट विनियोजन गरिएको बताए।







प्रतिक्रिया दिनुहोस्