ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुढीगण्डकी परियोजना चाहेजस्तो अघि बढेन – प्रचण्ड


abc news
जेष्ठ १३, २०८२ मंगलबार   ५ : ५०   बजे

काठमाडौ १३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत् परियोजनालाई चाहेजस्तो गरी अघि बढाउन नसकेको बताएका छन् ।

परियोजना अघि नबढ्दा स्थानीय जनतालाई पीडा भएको आफूले महसुस गरेको उनले बताए ।

गोरखाको भिमसेन थापा गाउँपालिकास्थित खाञ्चोकमा पालिकाको प्रमुख प्रशासकीय भवन मंगबालर उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

आफू प्रधानमन्त्री हुँदा परियोजनालाई गति दिन पटक(पटक सरोकारवालासँग छलफल गरेको उनले बताए । तर, पनि चाहेजस्तो गरी परियोजना अघि बढ्न नसकेमा प्रचण्डले असन्तोष व्यक्त गरे ।

बुढीगण्डकी परियोजनाका लागि लगानी जुटाउन सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पाँच प्रतिशत कर रोकिएमा आफ्नै कार्यकालमा त्यसलाई निरन्तरता दिएर लगानी सुनिश्चितको प्रयास गरेको उनले बताए ।

बुढीगण्डकी आयोजना बहुआयामिक र राष्ट्रिय गौरवको आयोजना भएको बताउँदै उनले यो राष्ट्रको हितमा रहेको बताए ।

देशभर वितरणका दृष्टिकोणलाई गोरखाको बुढीगण्डकी जलविद्युत् परियोजना उपर्युक्त रहेको भन्दै उनले दलहरू र सरोकारवालाबीच सहमति जुटाएर अघि बढाइछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group