काठमाडौ ४ जेठ । दुर्गा प्रसाईंसहितलाई थप ४ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंमाथि अनुसन्धानका लागि थप ४ दिन हिरासत राख्न अनुमति दिएको हो।
यससँगै यो मुद्दाको सुरु भएको ५६ दिन पुग्छ। यो म्यादभित्र प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारीमा छ।







प्रतिक्रिया दिनुहोस्