ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा बस दुर्घटना: २३ घाइते, यीमध्ये १४ जना आन्दोलनबाट फर्किएका शिक्षक (नामावली)


एबीसी न्यूज
बैशाख १३, २०८२ शनिबार  १२ : २६ बजे

काठमाडौं १३ बैशाख । झापामा आज शनिबार बिहान बस दुर्घटना हुँदा घाइते भएकाहरूको पहिचान खुलेको छ।

दुर्घटनामा चालकसहित कूल २३ जना घाइते भएका छन् भने यीमध्ये १४ जना काठमाडौँमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका शिक्षक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले नेपालखबरलाई जानकारी दिए।

काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १(०१(००१ ख ४२३५ नम्बरको रात्रिबस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ दुधे मिलनचोकमा पल्टिएको हो।

प्रहरीका अनुसार दुर्घटनामा बसका चालक झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिले बस्ने वर्ष ३८ का महेन्द्र कन्दङवा, अर्का चालक ओखलढुङगा मोलुङ गाउँपालिका(८ बस्ने वर्ष ३२ का दिलकुमार राई दुवै घाइते भएका छन्।

बाँकी २१ घाइतेमा १४ जना शिक्षक रहेको प्रहरीले जनाएको छ। केही सामान्य घाइते भएका छन् भने केही गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय झिलझिले जानकारी दिएको छ।

घाइतेहरूलाई उपचारका लागि बी एन्ड सी र बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ।

बी एन्ड सीमा उपचाररत घाइते

१। झापा मेचिनगर नगरपालिका(१ बस्ने वर्ष( ५५ का टेक चन्द्र फुयाल शिक्षक०

२। दोलखा गौरीशंकर नगरपालिका(४ बस्ने वर्ष ५२ का शान्तिप्रसाद उप्रेती

३। इलाम सन्दकपुर गाउपालिका ५ बस्ने ४६ वर्षीय गोपाल खतिवडा ९शिक्षक०

४। झापा मेचीनगर नगरपालिका १४ बस्ने वर्ष ५२ का सिकेन्द्र ढकाल शिक्षक०

५। झापा अर्जुनधारा नगरपालिका १० बस्ने वर्ष ४० का लोकनाथ ढकाल शिक्षक०

६। पाँचथर फाल्गुनन्द गापा ७ बस्ने वर्ष ४५ का सीताराम अधिकारी ९शिक्षक०

७। कालीकोट रास्कोट नगरपालिका ४ बस्ने वर्ष ३६ का पूर्णनाथ योगी शिक्षक०

८। झापा कचनकवल गापा ३ बस्ने वर्ष २० का श्याम तामाङ शिक्षक०

९। झापा मेचीनागर नगरपालिका १ बस्ने वर्ष ३९ का अनिल विक शिक्षक०

१२ जना घाइतेको उपचार भने बिर्ता सिटी अस्पताल बिर्तामोडमा भइरहेको छ।

बिर्ता सिटीमा उपचाररत घाइते

१। झापा भद्रपुर नगरपालिका ५ बस्ने वर्ष ३७ का भोला पन्थी।

२। इलाम फाकफोथुम गाउँपालिका ३ बस्ने वर्ष ३५ का सन्तोष अचार्य ९शिक्षक०

३। झापा बिर्तामोड नगरपालिका ६ बस्ने वर्ष ४३ की शान्तिमाया राई ९शिक्षक०

४। मेचिनगर नगरपालिका ९ बस्ने वर्ष ४६ का ईश्वरप्रसाद भण्डारी।

५। मेचीनगर नगरपालिका १३ बस्ने वर्ष ३२ की सिर्जना प्रसाईं ९शिक्षक०

६। मेचीनगर नगरपालिका १३ बस्ने वर्ष ५२ की सीता मगर शिक्षक०

७। मेचीनगर नगरपालिका १३ बस्ने वर्ष ५० का सीताराम रिमाल शिक्षक०

८। मेचीनगर नगरपालिका ४ बस्ने वर्ष ५५ का मीनबहादुर पौडेल शिक्षक०

९। पाँचथर निवासी वर्ष २८ का दीपक सुब्बा

१०। झापा मेचीनगर नगरपालिका ८ बस्ने वर्ष ४२ का पदमप्रासद पौडेल शिक्षक०

११।कनकाई नगरपालिका(३ बस्ने वर्ष २४ का राजन चिमरिया

१२। रौतहट राजपुत नगरपालिका ५ बस्ने वर्ष २५ का विक्रम कुमार दास

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com