ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कार बम आक्रमणमा रुसी जनरल मारिए


एबीसी न्यूज

काठमाडौं १२ बैशाख । मस्कोमा भएको कार बम आक्रमणमा रुसी सेनाका जनरल यारोस्लाभ मोस्कालिक मारिएका छन्।

उनी रुसियन जनरल स्टाफुको मुख्य परिचालन विभागका उपप्रमुख थिए। रुसको अनुसन्धान समितिले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ।

हत्याबारे अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेट्रेन्कोले भनिन्, ‘छर्राले भरिएको फक्सवागन गल्फ कार आईईडीका कारण विस्फोट भएको थियो।’

सन् २०१५ मा पेरिसमा रुसले युक्रेनसँग वार्ता गर्दा जनरल यारोस्लाभ मोस्कालिकले रुसी पक्षको नेतृत्व गरेका थिए।

रुस र युक्रेनबीच जारी युद्धमा रुसी सैन्य कर्मचारीमाथि यसरी आक्रमण भएको यो पहिलोपटक होइन।

यसअघि पूर्वी युक्रेनमा रहेको रुस समर्थक अर्धसैनिक समूहका नेता आर्मेन सार्गस्यान उत्तरपश्चिमी मस्कोको एक आवासीय भवनमा भएको विस्फोटमा घाइते भएका थिए र पछि अस्पतालमा उनको मृत्यु भएको थियो।

डिसेम्बर २०२४ मा युक्रेनको एसबीयू सुरक्षा सेवाले राजधानीको एक आवासीय ब्लक बाहिर एक उच्च पदस्थ जनरलको हत्याको पछाडि आफ्नो हात रहेको स्वीकार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com