ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् सकिनु १८ मिनेटअघि नै कुलमान हटाएको समाचार बाहिरियो- सञ्चारमन्त्री गुरुङ


एबीसी न्यूज
बैशाख १२, २०८२ शुक्रबार   २ : ५५   बजे

काठमाडौं १२ बैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रिपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताएका छन्।

शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताएका हुन्।

ुक्याबिनेटको बैठक चलिरहेको छ, कुलमान जीलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अगाडि नै आइसक्यो अनलाइनहरूमा। त्यहाँ मन्त्रीहरू र मुख्यसचिवबाहेक अरू कोही छैन। कसले भन्यो त त्योरु मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरेँ, कसले भन्योरु कि तपाईँले भन्नुभयो किरु तपाइँका माननीय मन्त्रीज्युहरूले भन्नुभयो किरु कि मुख्यसचिवले भन्नुभयोरु कसैले त भन्योरु, उनले भने, ुप्रवक्ता तल गएर माइकको अगाडि उभिनुभन्दा अगाडि नै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो। को छ यहाँ मन्त्री अनलाइनको समाचारदाता भन्नुपर्‍योरु हैन भने, प्रवक्ताले नभनी किन भनेकोरु अब यो क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुपर्‍यो। कारबाहीको विषय बनाउनुपर्‍यो।

उनले मुलुक भगवान भरोसामा चलेको पनि बताए। ुअब क्याबिनेटको बैठकमा आउँदा मोबाइल बाहिर राखेर आउने। प्रवक्ताले बाहेक कसैले नभन्ने। यसरी भगवान् भरोस चलेको मुलुक के। उनले भने, ुत्यसको व्यवस्थापन त हामी आफैँले गर्नुपर्छ। त्यो दिन अरू दुईवटा विषय थियो, आउन पाएको छैन गाडीबाट झर्ने बित्तिकै मन्त्रीज्यु कुलमान घिसिङलाई हटाएको होरु कसरी थाहा पाउनुभयो तपाईंहरूले कुलमानले भनेको हो भनेँ मैले। यो कुरा यति भाइरल भयो कि। मैले त उसले पहिले नै सूचना थाहा पाइसकेको भनेर प्रश्न व्यङ्ग्य गरेको मात्रै। अहिले मलाइ थाहा पनि छ, त्यो मन्त्री को रहेछ भन्ने।

मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पारे। उनले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group