ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले आज मानवयुक्त अन्तरिक्षयान प्रक्षेपण गर्दै


एबीसी न्यूज

काठमाडौं ११ बैशाख । चीनले आज मानवयुक्त अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ । चिनियाँ अन्तरिक्षयात्रीहरू अन्तरिक्ष स्टेशनका लागि प्रस्थान गर्ने अन्तिम तयारीमा छन् ।

चीनको मानवयुक्त अन्तरिक्ष कार्यक्रमअन्तर्गत ‘शेन्जोउ–२०’ अन्तरिक्ष यान उत्तर–पश्चिम गान्सु जिउचुवान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिने चीनको मानवयुक्त अन्तरिक्ष एजेन्सी ९सीएसएमए० ले जानकारी दिएको छ ।

‘शेन्जोउ–२०’ चीनको मानवयुक्त अन्तरिक्षयान शृङ्खला ‘शेन्जोउ’ को एउटा सम्भावित भविष्यको मिशन हो जुन चीनको तियाङ्गोङ अन्तरिक्ष स्टेशनसँग सम्बन्धित हुनेछ ।

शेन्जोउ मिशन अन्तरिक्षयात्री र वैज्ञानिक उपकरणलाई अन्तरिक्ष स्टेशनमा पठाउने तथा फर्काउने कार्यमा प्रयोग गरिन्छ ।

‘शेन्जोउ–२०’ को प्रक्षेपणका लागि लङ मार्च–२ एफ नामक रकेट प्रयोग गरिने सीएसएमएका प्रवक्ता लिन सीछ्याङलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

‘शेन्जोउ–२०’ का चालक दल आउँदो अक्टोबर महिनाको अन्त्यतिर उत्तर चीनको डोङफेङ अवतरणस्थलमा फर्कने तालिका छ ।

आज चीनको दशौं ‘अन्तरिक्ष दिवस’ पनि हो । चीनले सन् २०१६ देखि अप्रिल २४ तारिखलाई आफ्नो पहिलो उपग्रह ‘दोंगफाङहोङ–१’ को सफल प्रक्षेपणको सम्झनामा अन्तरिक्ष दिवसका रूपमा मनाउँदै आएको छ । चीनले पछिल्ला वर्ष आफ्नो अन्तरिक्ष कार्यक्रममा अर्बौं डलर लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com