ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाण्डौ महानगरपालिकाले एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार   ९ : ५५   बजे

काठमाडौं १५ चैत । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले आज हुने भनिएका विभिन्न आन्दोलन र प्रदर्शनलाई मध्यनजर गरेर यस्तो निर्णय गरेको जनाएको छ ।

एसईई दिएर गन्तव्यमा पुग्न समस्यामा परेका विद्यार्थीले हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै नायब प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६ ९वानेश्वर०, नायब प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेको सम्पर्क नम्बर ९८५१०९३१७६ ९रत्नपार्क०, नायब प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टको सम्पर्क नम्बर ९८५१२३३६३३ ९नयाँ बसपार्क० र नायब प्रहरी उपरीक्षक प्रकाश पण्डितको सम्पर्क नम्बर ९८५१०५६३४६ ९ टेकु० मा फोन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group