ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्टारमरसँग भेटपछि जेलेन्स्कीले भने: रुस शान्ति चाहँदैन, युद्ध लम्ब्याउन चाहन्छ


एबीसी न्यूज
चैत्र १५, २०८१ शुक्रबार  ८ : १४ बजे

काठमाडौं १५ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पेरिसमा युक्रेनका मित्र राष्ट्रहरूको सम्मेलनमा बेलायती प्रधानमन्त्री केयर स्टारमरसँग विभिन्न देशका नेतासँग भएका बैठकको नतिजाबारे छलफल गरेको बताएका छन्।

जेलेन्स्कीले रुस वास्तविक शान्ति नचाहने र युद्ध लम्ब्याउन चाहने आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘बैठकमा युक्रेनलाई सहयोग गर्ने र युरोपको सुरक्षाबारे छलफल भयो। यस बैठकमा सबै देशले रुसले आक्रामक अडान नछाडेसम्म प्रतिबन्ध हटाउन नहुने कुरामा सहमति जनाए। युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्ने काम भविष्यमा पनि जारी रहनेछ।’

युक्रेनलाई समर्थन गर्ने दृढ इच्छाशक्ति देखाएकामा जेलेन्स्कीले बेलायत र फ्रान्सका नेताहरूलाई धन्यवाद दिएका छन्।

उनले भनेका छन्, ‘हाम्रो एकता र युरोप र अमेरिकासँग काम गर्ने इच्छाशक्तिले रुसलाई शान्ति स्थापना गर्न बाध्य पार्नेछ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com