ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुसी मागहरूको सामना गर्न अमेरिका दृढ रहने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशा


एबीसी न्यूज
चैत्र १४, २०८१ बिहीबार  ३ : ५३ बजे

काठमाडौं १४ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको शर्तका रूपमा ब्ल्याक सीमा प्रतिबन्धहरू हटाउने रुसी मागको सामना गर्न अमेरिका दृढ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

पेरिसमा एक प्यानल अन्तर्वार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसी मागको दृढ भएर सामना गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । यसै क्रममा अमेरिकाले रुसको दबावको प्रतिरोध गर्छ रु भनेर बीबीसीले सोधेको प्रश्नमा जेलेन्स्कीले आफूलाई आशा रहेको बताउनुभएको हो ।

यसअघि अमेरिकाले साउदी अरेबियामा आफ्ना अधिकारीहरूसँगको तीन दिनको छुट्टाछुट्टै वार्तापछि रुस र युक्रेनको प्रतिनिधिमण्डल ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको बताएको थियो । तर त्यसको केही घण्टापछि रुसले एक विज्ञप्ति निकालेर विभिन्न शर्तहरूको सूची उल्लेख गरेको थियो । रुसले आफ्नो खाद्य र मल व्यापारमा पश्चिमी प्रतिबन्धहरू हटाइएपछि मात्रै ब्ल्याक सीमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्न घोषणा गरिएको समुद्री युद्धविराम शुरू हुने बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारले प्रतिबन्धहरू हटाउनका लागि रुसको अनुरोधलाई हेरिहेको बताउनुभएको छ । तर युरोपेली युनियन ९ईयू० ले युक्रेनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्षेत्रबाट रुसी सेना विना शर्त फिर्ता नभएसम्म प्रतिबन्धहरू हटाउने बारेमा विचार नगर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

सम्बन्धित

धरानमा २६औं बुढासुब्बा गोल्डकप: साविक विजेता एनआरटी स्तब्ध, प्लानिङ ब्वाइज युनाइटेडको रोमाञ्चक जित

जापानकी पहिलो महिला प्रधानमन्त्री ताकाइचीले १ सयदिनमा दाउ खेलेको चुनाव आजः के हुँदैछ ?

‘समृद्ध नेपाल, सुखी नेपाली’ को जग वेद र प्राचीन सभ्यता होः केपी शर्मा ओली

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

इजरायली विनाशपछि दक्षिणी गाउँहरूको पुनर्निर्माण गर्ने लेबनानी प्रधानमन्त्रीको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com